‘केन्द्रीय तहदेखि एकता आवश्यक’

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गर्नुभयो । “केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ”, भण्डारीले … Continue reading ‘केन्द्रीय तहदेखि एकता आवश्यक’